थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत
▸ यस स्टोरीको अंश: सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गर्यो
सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्तालाई रकम फिर्ता गरेको हो । यसअघि समितिले कान्तिपुर सहकारी, शिव शिखर बहुउद्देश्यीय सहकारी र पशुपति सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरिसकेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›