जोखिम मोलेर मह सिकार

यस स्टोरीको अंश: गण्डकी प्रदेशमा जोखिमपूर्ण मह सिकार उत्सव आयोजना
biznessnews.com · 1 हप्ता अघि

गण्डकी प्रदेशका पहाडी जिल्लामा भिरमौरीको मह सिकार भइरहेको छ । बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीको रमुवामा गत शनिबारदेखि मह सिकार सुरु भएको छ । क्लबको आयोजनामा मह सिकार उत्सव गरिएको छ । यस याममा एक हजार ५०० देखि दुई हजार लिटरसम्म मह सिकार हुने अनुमान गरिएको छ । मह सिकार उत्सवले यसको महत्त्व झनै बढेर गएको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू