केपिलासगढीमा ‘मह सिकार महोत्सव’

यस स्टोरीको अंश: केपिलासगढीमा भीर मौरीको मह सिकार महोत्सव आयोजना, पर्यटकको आकर्षण बढ्यो
biznessnews.com · 5 दिन अघि

केपिलासगढी गाउँपालिकाले लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न कोशी प्रदेश सरकारसँगको समन्वयमा मह सिकार महोत्सवको आयोजना गरेको छ । महोत्सवमा फेदीस्थित तेरावाको महभीरमा परम्परागत रुपमा स्थानीयले गरेको भीर मौरीको मह सिकार आकर्षण बनेको छ । महोत्सवमा सहभागी आन्तरिक तथा बाह्य पर्यटकका साहसिक तरिकाले गरिन लागेको भीर मौरीको मह सिकार अवलोकनका साथै स्थानीय साम्पाङ राईहरुको संस्कार/संस्कृतिको अध्ययन एवं अनुसन्धान गर्ने व्यवस्था मिलाइएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू