सुनसरी र उदयपुरका विभिन्न स्थानबाट लागू औषधसहित ७ जना पक्राउ
▸ यस स्टोरीको अंश: लागूऔषधसहित सुनसरी र उदयपुरबाट ७ जना पक्राउ
सुनसरी र उदयपुर जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागू औषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–२ भानुचोकस्थित स्थानबाट सोही स्थानका निश्चल लिम्बु र सुक्रराज तामाङको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल १२८ क्याप्सुल र स्पास १२८ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरी चौकी भरोलबाट खटिएको टोलीले बराहक्षेत्र नगरपालिका–४ का फिर्ती चौधरी, रुद्रबहादुर थापा र भगत चौधरीलाई २ ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›