लागु औषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

यस स्टोरीको अंश: देशभर लागुऔषधसहित २६ जना पक्राउ, विभिन्न स्थानबाट लागूऔषध बरामद
prasashan.com · 1 हप्ता अघि

देशका विभिन्न स्थानबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरिएको छ । पछिल्ला २४ घण्टामा काठमाडौँलगायत देशका विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बेसीगाउँबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम छ सय ४० मिलिग्रामसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू