प्रधानमन्त्रीको ‘ब्याकप’मा विपक्षी पेल्दै सभामुख

यस स्टोरीको अंश: कांग्रेसद्वारा सभामुखको दोहोरो मापदण्डको आलोचना, एमाले सांसदद्वारा बाँदर नियन्त्रणको अल्टिमेटम
rajdhanidaily.com · 1 हप्ता अघि

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहको ‘ब्याकप’ लिएर विपक्षी दलको मागलाई पेल्दै संसद चलाएको आरोप लागेको छ । प्रतिनिधिसभा नियमावलीमा भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालनको माग राख्दै नाराबाजी गरेपछि संसद स्थगन गरेर प्रधानमन्त्री शाहलाई भेटेका सभामुख अर्यालले विपक्षीको माग वेवास्ता गर्दै संसद अघि बढाएका हुन् । विपक्षी दलहरूले नियमावली कार्यान्वयनको माग गर्दै बैठक अवरोध गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू