विपक्षी दललाई सभामुखको जवाफ– प्रधानमन्त्री संसद्मा आउने तयारी गर्नुभएको छ, जवाफ दिनुहुन्छ
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र साह संसदमा उपस्थित भई जवाफ दिने तयारीमा रहेको सभामुख अर्यालको भनाइ
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा आएर सांसदका प्रश्नको जवाफ दिने तयारी गरेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलले अवरोध गरेपछि सभामुख अर्यालले प्रधानमन्त्रीसँग नियमित संवाद भइरहेको र छिट्टै संसदमा आएर जवाफ दिने जानकारी गराएका हुन् । उनले बजेट आउन लागेको र प्रधानमन्त्रीले प्रश्नको उत्तर दिने तयारी गरेको भन्दै बैठक सुचारु गर्न आग्रह गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित