पठाओका उपमहाप्रबन्धक थापाले दिए राजीनामा
▸ यस स्टोरीको अंश: सुकुम्बासी बस्तीमा डोजर आतंक: पूर्व पदाधिकारीहरुले सरकारको आलोचना गरे
पठाओ राइड शेयरिङ कम्पनीका उप-महाप्रबन्धक शशांक शम्शेर थापाले राजीनामा दिएका छन् । पठाओको कानुनी प्रमुखदेखि उपमहाप्रबन्धकसम्मको भूमिकामा पुगेका उनले काम गरेको ८ वर्षपछि राजीनामा गरेका हुन् । थापाले नागरिकसँग कुराकानी गर्दै आफूले ८ वर्ष काम गरेर एउटा उचाइमा पुर्याएको र अब नयाँ पुस्तालाई अवसर दिन आफूले राजीनामा दिएको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित