राइड शेयरिङ कम्पनी पठाओ नेपालको प्रबन्ध निर्देशकमा यशु थकाली नियुक्त
▸ यस स्टोरीको अंश: यशु थकाली पठाओ नेपालको प्रबन्ध निर्देशक नियुक्त
पठाओ नेपालको प्रबन्ध निर्देशक (एमडी) मा यशु थकाली नियुक्त भएका छन् । असीममान सिंह बस्न्यातले उक्त पदबाट राजीनामा दिएपछि कम्पनीले थकालीलाई उक्त जिम्मेवारी दिएको हो। कम्पनीकाअनुसार, थकाली पछिल्लो ८ वर्षदेखि पठाओ नेपालसँग आबद्ध छन्। सन् २०१८ मा कम्पनी स्थापना हुँदा उनी टिमका सदस्य थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित