विश्वकप लिग २ः लगातार दुई जितले नेपाल पाचौं स्थानमा उक्लियो, यात्रा अझै चुनौतिपूर्ण

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
www.canadanepal.com · 1 हप्ता अघि

आईसीसी विश्वकप लिग २ मा लगातार दुई फराकिलो जित दर्ता गर्दै नेपाल अंक तािलकाको पाँचौं स्थानमा उक्लिएको छ । घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलामा अमेरिका र स्कटल्यान्डलाई नेपालले पराजित गरेको हो । आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो । यसअघि अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू