अमेरिकाविरुद्धको पावर प्लेमा नेपालको उत्कृष्ट सुरुआत

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग २: अमेरिकाद्वारा प्रस्तुत १९६ रनको लक्ष्य पछ्याउँदै नेपाल
baahrakhari.com · 6 दिन अघि

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले ब्याटिङ पावर प्लेमा उत्कृष्ट सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको नेपालले अमेरिकाविरुद्ध सुरुआती १० ओभरमा बिना कुनै विकेट गुमाएर ६२ रन बनाएको छ । यो लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू