सुनचाँदीकै मूल्यमा गिरावट

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा गिरावट: सुन तोलाको ३३ सय र चाँदी १२५ रुपैयाँले सस्तियो
kendrabindu.com · 2 हप्ता अघि

हिजो बढेको सुनचाँदीकै मूल्यमा आज व्यापक गिरावट आएको छ। सुनको भाउ ४ हजार रुपैयाँले घटेर तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। आज चाँदीको भाउ पनि घटेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू