आरएमआईएस मर्मतका कारण ट्राफिक जरिवाना भुक्तानी सेवा केही समय अवरुद्ध हुने

यस स्टोरीको अंश: प्राविधिक मर्मतसम्भारले ट्राफिक प्रहरीको अनलाइन जरिवाना भुक्तानी प्रणाली अवरुद्ध
newspolar.com · 23 घण्टा अघि

अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणाली केही समयका लागि अवरुद्ध हुने भएको छ। महालेखा नियन्त्रक कार्यालयद्वारा सञ्चालनमा रहेको रेभेन्यु म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (आरएमआईएस) मा प्राविधिक मर्मत तथा सम्भार कार्य भइरहेकाले सेवा अवरुद्ध हुने भएको हो। नेपाल प्रहरीका अनुसार उक्त प्रणाली मर्मतका क्रममा रहेकाले न्यूनतम ४ घण्टादेखि अधिकतम १४ घण्टासम्म अनलाइनमार्फत ट्राफिक जरिवाना भुक्तानी सेवा प्रयोगमा अवरोध हुने छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू