हुम्लामा विद्युत् सेवा अवरुद्ध
▸ यस स्टोरीको अंश: हुम्लामा ३८ घण्टापछि विद्युत सेवा सुचारु, प्राविधिक समस्या समाधान
हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । हेल्दुङ वितरण केन्द्रमा प्राविधिक समस्या देखिएपछि विद्युत् सेवा बन्द भएको छ । आयोजनाको मुख्य नियन्त्रण प्रणालीमा खराबी आएपछि यस वितरण केन्द्रबाट आपूर्ति हुँदै आएको सम्पूर्ण विद्युत् सेवा बन्द गरिएको छ । समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको छ र मर्मतकार्य सम्पन्न नभएसम्म विद्युत् सेवा सञ्चालन गर्न नसकिने अवस्था छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित