एनआईसी एशिया बैंकको डिजिटल सेवा केहि समयका लागि अवरुद्ध

यस स्टोरीको अंश: कुमारी बैंकबाट ५८ करोडभन्दा बढी ऋण रकम प्रणालीबाट हराएको राष्ट्र बैंकको प्रतिवेदनमा खुलासा
www.onlinepana.com · 1 दिन अघि

एनआईसी एशिया बैंकले आफ्नो नेटवर्क तथा सूचना प्रविधि पूर्वाधारलाई थप सुरक्षित तथा प्रभावकारी बनाउन कोर फायरवाल प्रतिस्थापन कार्य गर्ने भएको छ । बैंकले बिहीबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै उक्त कार्यका कारण केही समयका लागि बैंकिङ तथा डिजिटल सेवाहरू आंशिक वा पूर्ण रूपमा प्रभावित हुन सक्ने जनाएको हो । उक्त अवधिमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम, प्वाइन्ट अफ सेल, क्यूआर भुक्तानी, कनेक्ट आईपीएस लगायतका बैंकिङ सेवाहरू अस्थायी रूपमा अवरुद्ध हुन सक्ने बैंकले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू