‘गणतान्त्रिक पद्धतिलाई स्थापित गर्नुपर्छ’

यस स्टोरीको अंश: गणतन्त्र सुदृढीकरणका लागि प्रदेश सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
www.reportersnepal.com · 19 घण्टा अघि

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्र दिवसका अवसरमा जारी गरेको सन्देशमा राज्य संयन्त्रमा भएका परिवर्तन जनताले अनुभूत गर्नसक्ने हुनुपर्ने आवश्यकता औंल्याएका छन्। जनतालाई केन्द्रविन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई सुदृढ र परिपक्व बनाउने उनले बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू