सबै मिलेर परिवर्तन र गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : मुख्यमन्त्री कार्की

यस स्टोरीको अंश: मुख्यमन्त्रीहरू गणतन्त्रको रक्षाका लागि एकजुट हुन आह्वान गर्छन्
gorkhapatraonline.com · 12 घण्टा अघि

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ठूलो संघर्षबाट प्राप्त राजनीतिक परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनु आजको आवश्यकता रहेको बताउनुभएको छ । विराटनगरमा आयोजित गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्दै उहाँले नेपाली जनताको बलिदानले ल्याएको परिवर्तनले देशलाई लोकतान्त्रिक अभ्यास र समावेशी शासन प्रणालीतर्फ डोहोर्याएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री कार्कीले नागरिकका अपेक्षा पूरा गर्न सुशासन र प्रभावकारी सेवा प्रवाहमा प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू