गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा जोड

यस स्टोरीको अंश: ओली भन्छन्, गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षण गरिनुपर्छ
prasashan.com · 1 दिन अघि

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा जोड दिएका छन् । गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले व्यक्तिको इच्छाबाट चल्ने शासनको सट्टा लोकतान्त्रिक अंग र संरचनामार्फत राज्य सञ्चालन हुने व्यवस्था सुरु हुनु गणतन्त्रको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू