हेटौँडा सिमेन्ट उद्योगको निरीक्षणपछि मन्त्री यादवको प्रतिबद्धता: “सरकारले उद्योग चलाउँछ”

यस स्टोरीको अंश: मन्त्री यादव भन्छिन्– हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद्, सरकार चलाउँछ
bajarkochirfar.com · 3 दिन अघि

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आर्थिक संकटका कारण लामो समयदेखि समस्यामा रहेको हेटौँडा सिमेन्ट उद्योग को निरीक्षण गर्दै उद्योग पुनः नियमित सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्। शनिबार उद्योग परिसरमा पुगेर निरीक्षण गरेपछि मन्त्री यादवले व्यवस्थापन र कर्मचारीसँग छलफलसमेत गरेकी थिइन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू