समुदायलाई अग्नि नियन्त्रण प्रशिक्षण
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा अचानक हुने आगलागीको घटना नियन्त्रणसम्बन्धी प्रशिक्षण दिइएको छ। सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर नवलपुरबाट खटिएको विपद् व्यवस्थापन टोलीले कावासोती नगरपालिकाका सरोकारवालाहरूलाई आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गराएको हो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›