सुरक्षाकर्मी चढेको डुंगा नारायणी नदीमा पल्टिएपछि...

यस स्टोरीको अंश: नारायणी नदीमा सुरक्षाकर्मीको विपद् प्रतिकार्य अभ्यास: डुङ्गा पल्टाइयो
www.capitalnepal.com · 5 दिन अघि

नवलपुरको नारायणी नदीमा सशस्त्र प्रहरी बलको सुरक्षाकर्मी सवार डुंगा पल्टिएपछि उद्धारको अभ्यास गरिएको छ। यो घटना कुनै दुर्घटना नभई विपद् प्रतिकार्य अभ्यासका लागि सुरक्षाकर्मीले गराएको कृत्रिम अभ्यास थियो। सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वार्टर नवलपुरले जिल्लाको कावासोतीमा रहेका सरोकारवालालाई ‘समुदायमा आधारित विपद् प्रतिकार्य तथा खोज उद्धार’सम्बन्धी प्रशिक्षण दिने क्रममा यो अभ्यास गरिएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू