सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि…
▸ यस स्टोरीको अंश: नारायणी नदीमा सुरक्षाकर्मीको विपद् प्रतिकार्य अभ्यास: डुङ्गा पल्टाइयो
नवलपरासीको गैँडाकोटस्थित नारायणी नदीमा सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटरले ‘समुदायमा आधारित विपद् प्रतिकार्य तथा खोज उद्धार’सम्बन्धी प्रशिक्षणका क्रममा डुङ्गा पल्टाएर अभ्यास गरेको छ। तालिममा सुरक्षाकर्मीले डुङ्गा पल्टाएपछि त्यसलाई कसरी सुल्टो बनाउने र ज्यान जोगाउने भन्ने अभ्यास देखाएका थिए। यसका साथै घरेलु सामग्री प्रयोग गरी नदीमा कसरी सुरक्षित रहने भन्नेबारे पनि जानकारी दिइएको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित