सुरक्षित खनिज पदार्थ उत्खनन् र आपुर्तिमा भारत र अमेरिकाबीच सम्झौता

यस स्टोरीको अंश: भारत र अमेरिकाबीच महत्त्वपूर्ण खनिज आपूर्ति सुरक्षित गर्न ऐतिहासिक सम्झौता
kendrabindu.com · 5 घण्टा अघि

भारत र संयुक्त राज्य अमेरिकाले मङ्गलबार महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वीजन्य तत्वहरूको आपूर्ति, उत्खनन तथा प्रशोधन सुरक्षित गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । भारतीय विदेश मन्त्री एस जयशंकरले विश्वव्यापी परिदृश्यमा यसको रणनीतिक महत्वलाई प्रकाश पार्दै ऐतिहासिक सम्झौताको घोषणा गरेका हुन् । सम्झौता महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वी जन्य आपूर्तिलाई सहज बनाउने उदेश्यले गरिएको जनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू