बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार
▸ यस स्टोरीको अंश: मेचीनगर बसपार्कबाट मादक पदार्थ सेवन गरी बेहोस भएका युवा र नगद प्रहरीद्वारा उद्धार
पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ बसपार्क नजिकैबाट प्रहरीले अत्यधिक मादक पदार्थ सेवन गरी सडकमा बेहोस अवस्थामा लडिरहेका एक युवालाई एक लाख १८ हजार रुपैयाँ नगदसहित उद्धार गरेको छ। पाल्पाको रामपुर गाउँपालिका–२ का ३२ वर्षीय हरि थापालाई उद्धार गरी उपचारका लागि आम्दा अस्पताल लगिएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›