१४ हजार ५ सय अमेरिकन डलरसहित एक जना पक्राउ

यस स्टोरीको अंश: रसुवामा विदेशी मुद्रासहित दुई जना पक्राउ
www.sidhakura.com · 2 दिन अघि

स्रोत नखुलेको १४ हजार ५ सय अमेरिकन डलरसहित एक जना पक्राउ परेका छन् । ओखलढुङ्गाको ठुलामाछा गाउँपालिका–२, का ३७ वर्षका मिन बहादुर मगर पक्राउ परेका हुन्। प्रहरीका अनुसार सोमबार बेलुका ८ः५० बजेको समयमा रसुवाको पासाङ ल्हामु सडक खण्डमा काठमाण्डौबाट टिमुरे तर्फ जाँदे गरेको बा.प्र.०१००६ ख ७६०७ नं. को यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा मगरको साथबाट १०० दरको १४५ थान अमेरीकी डलर फेला परेको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू