विश्वकप लिग-२ः अमेरिकाविरुद्ध नेपालको कसिलो बलिङ
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग २: अमेरिकाद्वारा प्रस्तुत १९६ रनको लक्ष्य पछ्याउँदै नेपाल
आइसिसी विश्वकप लिग २ क्रिकेटमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाविरुद्ध नेपालले कसिलो बलिङ गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८ ओभरको खेल सकिँदा अमेरिकाले ४ विकेटको क्षतिमा ८४ रन बनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित