मदन मेरो नेता, साथी र सहयोद्धा : केपी शर्मा ओली
▸ यस स्टोरीको अंश: मदन–आश्रित स्मृति दिवस: ओली र नेपालद्वारा नेताद्वयको योगदानको स्मरण
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा आफ्नो फेसबुक पेजमार्फत भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। अध्यक्ष ओलीले ३३ वर्षअघि चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनालाई ‘रहस्यमय घटना’ को रूपमा स्मरण गर्दै उक्त दिन नेपाली राजनीतिले दुई महत्त्वपूर्ण नेता गुमाएको उल्लेख गरेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›