विपक्षीलाई अर्थमन्त्रीको धम्कीमा अमरेशको आक्रोश, मधेस छुट्यो कि जवाफदेहीता ?
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीमाथि आलोचना: अपेक्षा पूरा गर्न नसकेको भन्दै पार्टीभित्रै प्रश्न
विनियोजन विधयेकमा छलफल चलिरहेको बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अनुपस्थित भएपछि विपक्षीले प्रश्न उठाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले संसदको हुर्मत लिन खोजिएको भन्दै सरकारी रवैयामाथि कडा रोष पोखेका छन् । अर्थमन्त्रीले विपक्षीलाई अर्को चुनाव कुर्न चेतावनी दिएपछि रास्वपाभित्रको आन्तरिक असन्तुष्टीहरु विस्तारै पोखिन थालेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›