अर्थमन्त्री बैठकमा आएपछि सुरु भयो बजेटका सिद्धान्तमाथिको छलफल
▸ यस स्टोरीको अंश: अर्थमन्त्रीको अनुपस्थितिले प्रतिनिधि सभा बैठक स्थगित, सांसदहरूको विरोध
आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा छलफल चलिरहँदा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित भएपछि विरोध हुँदा स्थगित भएको प्रतिनिधिसभाको बैठक अर्थमन्त्रीको उपस्थितिपछि फेरि सुरु भएको छ। रास्वपाकै सांसद अमरेश सिंहले अर्थमन्त्री बैठकमा अनुपस्थित हुँदा आक्रोश पोखेका थिए। एमालेका राजेन्द्र राईले अर्थमन्त्री उपस्थित नभएसम्म रोस्ट्रम नछोड्ने बताएपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›