एमालेमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल गठन

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा कार्यविभाजन, राजनीतिक अवस्था र पार्टी पुनर्गठनबारे छलफल
www.everesttimesnews.com · 4 दिन अघि

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)ले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा कार्यदल गठन गरेको छ । आइतबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार कार्यदललाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू