एमाले केन्द्रीय सचिवालय बैठक जारी
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा सुरु भएको छ । बैठकले नेताहरूको कार्यविभाजनलाई मुख्य एजेन्डा बनाएको छ । पार्टीका स्थायी कमिटी, पोलिटब्युरो लगायतका कमिटी र विभागहरूले पूर्णता पाउन बाँकी रहेकाले आजको बैठकले यी साङ्गठनिक विषयहरूमा ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित