बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि
▸ यस स्टोरीको अंश: बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते आह्वान
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा नीति र कार्यक्रममा केन्द्रित रहने यो अधिवेशनमा मुख्यमन्त्रीसहित संसदमा उपस्थित सम्पूर्ण राजनीतिक दलका संसदीय दलका नेताहरूले आ–आफ्नो धारणा राख्नेछन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित