भकिम्लीका कृषकलाई घरदैलोमै पशु उपचार सेवा

यस स्टोरीको अंश: इलामको गुन्द्रुकले राष्ट्रिय गुणस्तर मापदण्ड स्वीकृत गरी ब्रान्ड विकासमा सफलता
gorkhapatraonline.com · 1 हप्ता अघि

म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा पशुपालन गर्ने कृषकका घरदैलोमै पुगेर निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरिएको छ । शिविरमा ७७ जना कृषकका करिब तीन हजार पाँच सय पशुपन्छीको स्वास्थ्य परीक्षण, उपचार तथा औषधी वितरण गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू