पर्वतका किसानलाई सवा लाख माछाका भुरा निःशुल्क वितरण
▸ यस स्टोरीको अंश: पर्वतका ५७ किसानलाई निःशुल्क माछाका भुरा वितरण
पर्वतका किसानलाई सवा लाख माछाका भुरा निःशुल्क वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले शत्प्रतिशत अनुदानमा पर्वतका ५७ जना किसानलाई एक लाख २३ हजार माछाका भुरा विवरण गरेको जानकारी दिएको छ । यस कार्यक्रमले जिल्लामा व्यावसायिक मत्स्यपालन विस्तारसँगै किसानको आयआर्जन वृद्धि हुने अपेक्षा गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›