इरानमाथि आक्रमणको ९० औं दिन : अमेरिका नयाँ प्रहार गर्दै, जवाफी हमाल गर्दै तेहरान
▸ यस स्टोरीको अंश: इजरायली सैनिकको मृत्यु: हिजबुल्लाहको ड्रोन आक्रमणले सीमा क्षेत्रमा तनाव बढ्यो
अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेको ९० दिन पुगेको छ। युद्ध ९० औं दिनमा प्रवेश गर्दा खाडी क्षेत्रमा तनाव झनै चुलिएको छ। अमेरिकी सेनाले इरानको रणनीतिक बन्दरगाह सहर बन्दर अब्बास नजिकै नयाँ हवाई आक्रमण गरेको छ। अमेरिकी आक्रमणको लगत्तै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले पनि जवाफी कारबाही सुरु गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›