अमेरिकी सेनाद्वारा इरानमा फेरि आक्रमण, युद्धविराम भंग हुने खतरा

यस स्टोरीको अंश: वार्ता जारी रहेकै बेला अमेरिकाले इरानमाथि हवाई आक्रमण गरेको दाबी
www.capitalnepal.com · 2 दिन अघि

अमेरिकी सेनाले दक्षिणी इरानमा इरानी मिसाइल क्षेत्र तथा खानीहरू राख्ने प्रयास गरिरहेका डुंगरूलाई निशाना बनाउँदै नयाँ आक्रमण सुरु गरेपछि पछिल्लो समय सम्झौता नजिक पुगेको वार्ता भाँडिने खतरा बढेको छ। अमेरिकी सेन्ट्रल कमान्डले विज्ञप्ति जारी गर्दै यी आक्रमण आत्मरक्षाका लागि गरिएको र इरानी सेनाबाट हुन सक्ने खतराबाट जोगाउन यो रणनीति तयार गरिएको बताएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू