उत्पादन, रोजगारी र सुशासनमा प्राथमिकता

यस स्टोरीको अंश: बागमती प्रदेश प्रमुखद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
nepaltvonline.com · 15 घण्टा अघि

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सुशासन, सेवा प्रवाह सुधार, सामाजिक न्याय, उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, मानव विकास र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले ८३ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू