नेपाल र रोमानियाबीचको व्यापारिक तथा आर्थिक सहकार्य विस्तारमा उपनेता पराजुलीको जोड
▸ यस स्टोरीको अंश: सांसद पराजुली भन्छन्, नेपाल–रोमानिया व्यापार र लगानी सहकार्य विस्तारको ठूलो सम्भावना छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले नेपाल र रोमानियाबीचको द्विपक्षीय सम्बन्धलाई आर्थिक समृद्धि र व्यापारिक साझेदारीका माध्यमबाट थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले यो फोरम व्यापार, लगानी, पर्यटन र जनस्तरको सम्बन्ध विस्तारका लागि एक महत्त्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको जलविद्युत, पूर्वाधार, पर्यटन, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न रोमानियाली लगानीकर्ताहरूलाई आह्वान गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित