गुण्डुमा एमाले सचिवालय बैठक जारी, ओलीले जवाफ दिने

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
www.drishtinews.com · 5 दिन अघि

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको छ । बैठकमा अध्यक्ष ओलीले नेताहरूले उठाएका प्रश्नका जवाफ दिने कार्यसूची रहेको छ । शुक्रवार र शनिवार बोल्ने अधिकांश नेताहरूले ओलीको कार्यशैलीको आलोचना गर्दै मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू