एमाले सचिवालय बैठक आज बस्दै, नेताहरूको कार्यविभाजन गरिने

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
www.kathmandupati.com · 1 हप्ता अघि

एमालेको केन्द्रीय सचिवालय बैठक सोमबार बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्नेछ । यसअघि जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै सोमबारलाई सारिएको हो । ११ औं महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले बैठकको मुख्य एजेण्डा यसमै केन्द्रित रहनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू