एमाले सचिवालय बैठक: बहुमत पदाधिकारीले राजीनामा मागेपछि केपी ओलीको तीब्र प्रतिवाद
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
नेकपा (एमाले) भित्रको आन्तरिक शक्ति संघर्षले पार्टी विभाजन र नेतृत्व परिवर्तनको बहस जटिल मोडमा पुगेको छ। भक्तपुरको गुण्डुमा जारी सचिवालय बैठकमा बहुमत पदाधिकारीहरूले अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमनको पक्षमा धारणा राख्दै पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनका लागि मार्ग प्रशस्त गर्न दबाब दिएका छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›