मानवअधिकार आयोगले भन्योः हिंसात्मक व्यवहार गर्न उक्साउने ‘टीओबी’ समूहलाई कारबाही गर
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारेको प्रतिवेदन सार्वजनिक गर्यो, सरकारलाई सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा भिडलाई उक्साएर सुरक्षा फौजमाथि हिंसात्मक व्यवहार गर्न उक्साएको भन्दै ‘टीओबी’ समूहलगायतका व्यक्तिमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ । बुधबार भदौ २३-२४ को घटनासम्बन्धी अनुसन्धानको प्रतिवेदन सार्वजनिक गर्दै आयोगले उक्त समूहमाथि सुक्ष्म अनुसन्धान गर्न भनेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित