मुक्तिनाथमा धार्मिक पर्यटकको ओइरो, भारतीयको बाहुल्यता (तस्वीरहरू)
▸ यस स्टोरीको अंश: मानसरोवर कैलाश दर्शनका लागि हुम्ला आउने भारतीय तीर्थयात्रीको संख्या बढ्दो, चार दिनमै १६९ जना सिमकोट आइपुगे
मुक्तिनाथ क्षेत्रमा पछिल्लो समय धार्मिक पर्यटकको आगमन वृद्धि भएको छ । सडक सञ्जाल सहज भएसँगै मुक्तिनाथ क्षेत्रमा पर्यटकको ओइरो लाग्न थालेको हो । मुक्तिनाथ आउने पर्यटकमा भारतीयहरूको बाहुल्यता रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›