मधेसका मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने
▸ यस स्टोरीको अंश: गगन थापाको चेतावनी: पार्टी विधान नमान्ने र सदस्यता नवीकरणमा अवरोध गर्नेलाई कारबाही
मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेकपा एमालेले पनि विश्वासको मत दिने भएको छ । कांग्रेस, जसपा नेपाल, लोसपा, नेकपा वीचमा मुख्यमन्त्री यादवलाई निरन्तरता दिने सहमति बनेको थियो । केन्द्रीय तहमा भएको सहमति अनुसार मधेसका कांग्रेसका एक नेताले मुख्यमन्त्रीलाई एमालेको पनि समर्थन रहने र कृष्ण यादवले विश्वासको मत पाउनुहुने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›