मधेश सरकारको मुख्यमन्त्रीलाई विश्वासको मत

यस स्टोरीको अंश: मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरे
gorkhapatraonline.com · 1 हप्ता अघि

धर्बेन्द्र झा जनकपुरधाम, जेठ ८ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार मधेश प्रदेशसभाबाट विश्वासको प्राप्त गर्नुभएको छ । मधेश प्रदेशमा सत्ता समिकरण फेरिएपछि मुख्यमन्त्री यादवले आज नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनका लागि प्रदेशसभामा पेश गर्नु भएको थियो । उक्त प्रस्तावमाथिको दलगत छलफल पश्चात सभामुख रामअशिष यादवले निर्णयार्थ पेश गर्दा प्रस्तावको पक्षमा ६२ मत र विपक्षमा ३६ मत प्राप्त भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू