सूर्य नेपाल च्यालेन्ज : तेस्रो दिन भुवन शीर्षस्थानमा
▸ यस स्टोरीको अंश: सूर्य नेपाल च्यालेन्ज गल्फको उपाधि भुवन नगरकोटीलाई
सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन भुवन नगरकोटी समग्रमा ११-अन्डर १ सय ९३ को स्कोरमा शीर्षस्थानमा छन्। आज ३-अन्डर ६५ को स्कोर बनाएका भुवनले शुक्रबहादुर राईलाई ३ स्ट्रोकले पछि पारे। समग्रमा ७-अन्डर १ सय ९७ को स्कोरमा नेपाल नम्बर एक निरज तामाङ र धनबहादुर थापा संयुक्तरूपमा तेस्रो स्थानमा रहे।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›