मोदीलाई अमेरिका भ्रमणको निम्तो
▸ यस स्टोरीको अंश: अमेरिकी विदेशमन्त्री रुबियोको भारत भ्रमण: रणनीतिक साझेदारी सुदृढ गर्ने प्रयास
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणका लागि निमन्त्रण दिएका छन्। भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रधानमन्त्री मोदीसँग भेटवार्ताका क्रममा अमेरिका भ्रमणका लागि निम्तो दिएका हुन्। भेटका क्रममा सुरक्षा, व्यापार, प्रविधिलगायतका विषयमा छलफल भएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित