बीमा व्यवसाय रु. २ खर्ब नाघ्यो, जीवन र निर्जीवन बीमकको व्यापार ग्रोथ कस्तो ?

यस स्टोरीको अंश: निर्जीवन बीमा व्यवसायमा ४१ अर्बभन्दा बढी शुल्क आर्जन
insurancekhabar.com · 12 घण्टा अघि

बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना वैशाखसम्म २ खर्ब १ अर्ब ३६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो व्यवसाय १४.२७ प्रतिशतले बढेको छ। हाल १४ जीवन, १४ निर्जीवन, ३ लघु जीवन र ४ लघु निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय गरिरहेका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू