अझै पनि ४९.६९% जनसंख्या बीमाको पहुँच बाहिर
▸ यस स्टोरीको अंश: चालु आर्थिक वर्षको १० महिनामा ४५ अर्ब ३२ करोडको वैदेशिक लगानी प्रतिबद्धता
अझै पनि बीमाको पहुँच बाहिर ४७.६९ प्रतिशत जनसंख्या छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशित गरेको २०७८ सालको जनगणनाको प्रतिवेदनमा प्रकाशित जनसंख्याको वृद्धि प्रतिशतका आधारमा २०८२ चैत्र मसान्तसम्मको जनसंख्या प्रक्षेपण गरी बीमाको दायरा गणना गर्दा अझै ४९.६९% जनसंख्या बीमाको पहुँच बाहिर रहेको पाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित