पोखराको बसपार्क क्षेत्रका सुकुम्बासीको पहिचान र व्यवस्थापन गर्न छुट्टा छुट्टै समिति गठन

यस स्टोरीको अंश: पोखरा बसपार्क क्षेत्रमा सुकुम्बासी स्थानान्तरणका लागि जग्गा खोज्न समिति गठन
kharibot.com · 1 दिन अघि

पोखरा महानगरपालिकाले वडा नम्बर ९ बसपार्क क्षेत्रमा बसोबास गर्ने वास्तविक सुकुम्वासीहरूको पहिचान गरी १० दिनभित्र प्रतिवेदन पेस गर्ने गरी सुकुम्वासी समस्या सहजीकरण समिति गठन गरेको छ । महानगरपालिकाले पृथ्वीचोकमा व्यवस्थित बसपार्क निर्माणको तयारी गरिरहेको छ । त्यस्तै, वडा नम्बर ९ बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्वासी तथा भूमिहीन सुकुम्वासी परिवारहरूको स्थानान्तरणका लागि उपयुक्त जग्गा पहिचान तथा सिफारिस गर्न जग्गा व्यवस्थापन (खोजी) समिति पनि गठन गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू